टुहुरालाई साहायता जुटाउदै शिव


punarwash.com

दीपेन्द्र बस्नेत
पुनर्वास,कञ्चनपुर जेठ २८
रोजगारी गर्न अमेरिकाको क्यालिफोर्निया प्रवासमा रहेका युवा शिव बिष्टले पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासका अशाय टुहुरा र जेहेन्दार बालबालिका लाई शैक्षिक समाग्री साहायता गरेका छन ।
img_20180611_091232-1494290133.jpg
गरिबीको कारण शिक्षा आर्जनबाट बञ्चित हुँदै आएको समुदायका बालबालिकाहरुको शिक्षा दिक्षामा सघाउन शिवले आफ्नो मासिक कमाईबाट केही रकम साहायता जुटाउन खर्चिदै आएका छन् । हरेक वर्ष आफ्नो जन्म भुमी पुनर्वासका बिपन्न गरिब समुदायका बालबालिकाको शैक्षिक बिकासका लागि लगानी गर्दै आएका शिवले पठाएको शैक्षिक सामाग्री सोमबार एक कार्यक्रमको आयोजन गर्दै बितरण गरिएको थियो ।
fb_img_15286905958155935-1088922388.jpg
अमेरिकाको क्यालिफोर्नियामा रोजगारी गर्दै आएका शिवले जुटाई दिएको शैक्षिक सामाग्री पुनर्वासका ४ वटा बिधालयका ४० जना बिद्यार्थीहरुलाई ग्रामिण जागरण बिकास मंच नेपाल नामक स्थानिय संस्थाले बितरणको चाँजोपाँजो मिलाएको थियो ।

सामाजिक क्षेत्रमा समेत सकृय रहदै आएका ४२ वर्षिय शिव बिष्ट रोजगारका लागि प्रवासमा रहेर पनि नेपाली धर्ती र बिपन्न बालबालिकाको शैक्षिक बिकासमा साहायता जुटाउदै आएका छन् । परोपकारी स्वभावका मनकारी शिवले बिगतका वर्षहरु देखि नै साहायता…

View original post 61 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s